आजबाट २६ बर्षमा लागेकी छिन् । अभिनेत्री सिवाकोटीले आफ्नो जन्मदिन फिल्मको टिमसँग मनाएकी छिन् । बर्षा सिवाकोटीलाई सिनेमा विर विक्रम २ का अभिनेता पल शाहले शुभकामना दिएका छन् । उनले, पलले तिम्रो सिनेमा विर विक्रम २ हिट होस् भनेर शुभकामना दिएका थिए ।

अभिनेत्री सिवाकोटीले अभिनय गरेको पहिलो सिनेमा नाई नभन्नु ल २ हो । यो सिनेमा बक्स अफिसमा हिट भयो । तर, यसपछि भने बर्षाले सफलताको स्वाद चाखेकी छैनन् । बर्षा सिवाकोटी अहिले विर विक्रम २ को प्रचारमा दौडिरहेकी छिन् ।

उनी आज बिहान पशुपति मन्दिरमा पुगेर पूजा समेत गरेकी छिन् । बर्षाले आफू विर विक्रम २ बाट आशावादी रहेको र सिनेमा सफलताको कामना गरेको पनि बताइन् ।

For More videos Log on to Mazzako TV