अभिनेत्री सुरविना कार्की सिनेमा लप्पन छप्पनमा काम गर्न पाउँदा उत्साहित छिन् । उनले अभिनय गर्न लागेको सिनेमा लप्पन छप्पनको छायांकन अबको एक महिनापछि सुरु हुँदैछ ।

यो सिनेमामा उनले सौगात मल्ल, दयाहाङ राई जस्ता कलाकारसँग पर्दा शेयर गर्दैछिन् । लप्पन छप्पन सिनेमामा के सुरविना हट अवतारमा छिन् त ? उनले यो कुरा भने अहिले नै भन्न नमिल्ने बताइन् ।

उनले सिनेमाको यूनिटको आग्रहमा नै आफूले क्यारेक्टर भन्न नमिल्ने बताएकी हुन् । सिनेमा लप्पन छप्पनमा काम गर्दै गरेकी सुरविना अहिले मुम्बइमा छिन् ।

For More videos Log on to Mazzako TV