अनमोलको ट्याग भिरेको भन्नेलाई सुहानाको जवाफ
अभिनेता अनमोल केसीको हिरोइन भनेर चर्चा गर्नेलाई अभिनेत्री सुहाना थापाले जवाफ दिएकी छिन् । उनले, आफू अभिनेता अनमोल केसी र आमा झरना थापाको सिनेमाबाट डेब्यू गर्न पाउँदा खुशी भएको बताउँछिन् ।

उनले, आफ्ना लागि अनमोल र ममी झरनाको स्कुलिङ करिअरकै लागि कोशे ढुंगा हुने पनि बताइन् । अभिनेत्री सुहानाले आफूसँग अहिले परिचय दिनका लागि केही पनि नभएको स्विकार गरिन् ।
यसैले पनि अनमोल र आमाको नाम जोडिदा दुख नलाग्ने सुहाना बताउँछिन् । सुहानालाई नेपाली फिल्ममा लामो रेशको घोडा बन्ने योजना छ ।
For More videos Log on to Mazzako TV







