अनमोललाई छैन टेन्सन
अभिनेता अनमोल केसी चैत्र २९ गतेबाट रिलिज हुन लागेको सिनेमा ए मेरो हजुर ३ लाई लिएर कुनै टेन्सन महशुश गरिरहेका छैनन् । अनमोल केसी यो सिनेमाबाट पूर्ण रुपमा ढुक्क छन् ।

किनभने, उनले यसपटक आफूले खोजेजस्तै भूमिका गर्न पाएको पनि बताएका छन् । अनमोल केसी यो सिनेमा लामो रेशको घोडा बन्ने बताउँछन् । आफू यसपटक सिनेमा जुध्दा पनि कुनै टेन्सनमा नरहेको उनको भनाई छ ।
निर्देशक झरना थापाले निकै नै राम्रो सिनेमा बनाएको भन्दै अनमोलले कथावस्तुलाई दर्शकले रुचाउने बताए । सिनेमामा आफू डबल भूमिकामा रहेको पनि अनमोलको भनाई छ ।
For More videos Log on to Mazzako TV







