अभिनेता अनमोल केसीले अभिनेत्री तथा निर्देशक झरना थापालाई जन्मदिनको शुभकामना दिएका छन् । आज अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिन हो ।

अनमोलले झरना थापालाई जन्मदिनको शुभकामना दिदै उनीबाट धेरै कुरा सिकेको पनि लेखेका छन् । अनमोलले आफ्ना लागि झरना प्रेरणाको श्रोत भएको पनि लेखेका छन् । अनमोलले झरनालाई ए मेरो हजुर ३ सिनेमाको एउटा सदस्य बनाएको भन्दै धन्यवाद समेत दिएका छन् ।

अभिनेत्री झरना थापाको जन्मदिनको अवसर पारेर आज ए मेरो हजुर ३ सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिदैछ ।

For More videos Log on to Mazzako TV