यात्रामा सलीन र मलिकाको प्रेम ,ट्रेलर सार्बजनिक(भिडियो)
सलिनमान बनियाँ र मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘यात्रा’को ट्रेलर सार्बजनिक भएको छ ।सोमबार काठ्मान्डौमा एक कार्यक्रमका बिच फिल्मको ट्रे्लर सार्बजनिक गरिएको हो । फिल्ममा सालीन र मलिका महतको साथमा सलोन बस्नेत, जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल लगायत को भूमिका रहनेछ ।

फिल्म मा निर्देशन को रुपमा सम्राट शाक्यको डेब्यु रहेको छ ।सञ्जय लामाको छायाँकन तथा बनिष शाहको सम्पादन रहेको फिल्म लाई केशव भट्टराई, सुशिल पोखरेल र चिजकुमार श्रेष्ठले निर्माण गरेका हुन्। यस फिल्म चैत्र २९ बाट प्रदर्शन हुँदैछ ।
For More videos Log on to Mazzako TV