चलचित्र विकास बोर्डको अध्यक्ष पदमा कलाकार तथा निर्माता केशव भट्टराई नियुक्त भएका छन् ।निकिता पौडेलले केही समय अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली थियो ।

भट्टराईलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष बनेपछी आफ्नो योजनाका बारेमा पद वहालिपछी मात्र जानकारी दिने बताए ।

चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका भट्टराईले अबको २ बर्ष चलचित्र विकास बोर्डमा अध्यक्ष भएर कार्य गर्ने छन् ।

For More videos Log on to Mazzako TV