होली पर्व मनाउन प्रेमी आयुष्मान देशराज जोशीलाई छाडेर एक्लै हिडेकी अभिनेत्री प्रियंका कार्की बोल्ड देखिएकी छिन् । अभिनेत्री कार्की निमन्त्रणा आएका विभिन्न स्थानमा होली मनाउन पुगिन् ।

रेडियो अडियो र दाल भात तरकारी टिमले आयोजना गरेको होली विशेष कार्यक्रममा पुगेकी अभिनेत्री कार्की हट देखिइन् । उनले दर्शकलाई होलीको अवसरमा शुभकामना दिदै मदिरा सेवन गरेर बाइक नहाक्न पनि आग्रह गरिन् ।

यस्तै, उनी भाङ हालेको लड्डु खाएर सवारी साधान नहाक्न सुझाव दिइन् । अभिनेत्री कार्कीले होलीको अवसरमा डान्स गर्छिन् भन्ने अपेक्षा दर्शकको रहेपनि उनले दर्शकलाई सुझाव मात्र दिइन् ।

For More videos Log on to Mazzako TV