बिहेपछि झनै हट बर्षा
अभिनेत्री बर्षा राउतलाई आइतबार आयोजित सिनेमा जात्रै जात्राको पत्रकार सम्मेलनमा देख्नेहरु छक्क परे । किनकी, बिहे भन्दा अगाडि बरु खुलेको, छोटो कपडा नलगाउने बर्षा यो कार्यक्रममा हट बनेर पुगिन् ।

उनले माथिल्लो भाग खुलेको थियो जसले गर्दा उनी रातो ज्याकेटले छोपेको छोपै गर्थिन् । तल्लो भागमा पनि उनले स्कट लगाएकी थिइन् । बिहेपछि अभिनेत्रीहरुको करिअर धरापमा पर्छ भन्छन् ।
बर्षालाई पनि सिनेमामा टिक्न अब गाह्रो छ भन्ने चर्चा चल्ने गर्दछ । यसेले पनि बर्षाले आफू झनै बुलन्द भएर आउँदैछु भनेर देखाउन यस्तो पहिरन लगाएकी हुन् कि ?








