निर्देशक निश्चल बस्नेत अहिले के सोच्दै होलान् ? के उनी सिनेमा निर्देशन नगर्ने मुडमा नपुगेका हुन् ? लुट जस्तो सिनेमा बनाएका निश्चल किन अहिले सिनेमाको गीतमा मात्र नाचिरहेका छन् ?

निर्देशक निश्चल बस्नेतले आफू चुप लागेर नबसेको पनि खुलाएका छन् । उनले, आफू सिनेमाको काममा नै रहेको बताए । तर, आफूले राम्रो कुराका लागि हतार गर्न नचाहेको उनको भनाई छ ।

निश्चलले आफूले अहिलेको जस्तो कथामा सिनेमा बनाउन नचाहेको पनि बताएका छन् । उनले, चाडै नै सिनेमा निर्देशन गर्ने बताएका छन् ।

For More videos Log on to Mazzako TV