के हो भूवन र राजेशको सम्बन्ध ?
अभिनेता राजेश हमाल र भूवन केसी विचको सम्बन्धलाई लिएर सधै नै चर्चा हुने गर्दछ । अभिनेता भूवन केसी र राजेश हमालमा दुश्मनी छ भन्ने पनि छन् । तर, अभिनेता राजेश हमालले भने आफूहरुमा कुनै पनि खालको दुश्मनी नभएको बताएका छन् ।

उनले, भूवन केसी र आफूविच कहिले पनि यो खालको भावना उत्पन्न भएको बताए । यतिमात्र होइन, उनले भूवन केसी र आफूले आफ्नै तरिकाले काम गरेको भन्दै दुश्मनी नभएको स्पष्ट पारे । भूवन केसी र आफू सधै नै व्यस्त बनेको र काममा सधै नै अगाडि हिडेको भन्दै उनले दुश्मनी नभएको बताएका हुन् ।
दुइलाई कहिले पनि कामको समस्या नभएको हमालले स्पष्ट पारेका छन् । सिनेमा क्षेत्र सानो भएकाले पनि यस्ता खालका कुरा आउने गरेको उनले बताए ।
For More videos Log on to Mazzako TV