अभिनेता अनमोल केसीले नेपाली सिनेमा क्षेत्रमा प्रवेश गर्न लागेकी नयाँ अभिनेत्री सुहाना थापाको खुबै प्रशंसा गरिरहेकी छिन् । सुहाना थापा ए मेरो हजुर ३ बाट नेपाली फिल्ममा प्रवेश गर्न लागेकी छिन् । अभिनेत्री थापाले यो सिनेमा क्षेत्रलाई हल्लाउने अभिनेता अनमोल केसीको भनाई छ ।

अभिनेता अनमोल केसी अहिले सिनेमा क्याप्टेनको प्रचारमा छन् । यो सिनेमा शुक्रबारदेखि रिलिज हुँदैछ । तर, अभिनेता केसीले भने सिनेमा ए मेरो हजुर ३ बाट नेपाली फिल्ममा प्रवेश गर्न लागेकी अभिनेत्री सुहाना थापाको खुबै प्रशंसा गरिरहेका छन् ।

उनले, अभिनेत्री सुहाना थापाले नेपाली फिल्म क्षेत्रमा तहल्का मच्चाउने बताएका छन् । के अभिनेत्रीमा त्यो खालको खुबी नै होला त ? यसका लागि त सिनेमाको कुनै न कुनै प्रचार सामाग्री आएपछि मात्र थाहा हुनेछ ?

For More videos Log on to Mazzako TV