आइकोर फिल्मस्ले सिनेमा मेरो एउटा साथी छ २ का लागि निर्देशक दिनेश राउतलाई फाइनल गरेको छ । निर्देशक राउत र आइकोर फिल्मस्का प्रमुख प्रज्ज्वल शमशेर जबराविच काम गर्ने बिषयमा सहमती भएको हो ।

निर्देशक राउतका अनुसार अहिले नै सिनेमाको कथावस्तु के हुने भनेर फाइनल भएको छैन । उनले, सिनेमाको कथा कस्तो बनाउने भन्ने मात्र फाइनल गरिएको बताएका छन् ।

सिनेमा मेरो एउटा साथी छ २ मेरो एउटा साथी छको सिक्वेल नभएर सिरिज मात्र भएको बताइएको छ । यो सिनेमाको छायांकन अक्टोबरबाट सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV