वैशाखमा गौरव र अनुको ‘पसिना’आउने
गौरव पहारी र अनु शाहको अभिनय रहेको ‘पसिना’ फिल्म ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र आउँदो वैशाख २७ गतेबाट देशभर रिलिज हुने भएको छ । यस फिल्म लाई नन स्टप क्रियशनको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रमा लेखन तथा निर्देशक आर .बी. खत्री ‘शरद’को छ । चलचित्रमा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र फिरज राइको संगीत छ । चलचित्रमा शान्ता ढकाल र संजय महत्तोको लगानी छ । चलचित्रमा नायक गौरव पहारी, नायिका अनु शाहको साथमा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धु्रव कोइराला, शारदा गिरी, सुर्जन केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV







