सिङ्गल मिङ्गल गीत सार्बजनिक (भिडियो )
गायक दिपक चौलागाइको सिङ्गल मिङ्गल बोल रहेको गीत सार्बजनिक भएको छ । अस्ट्रेलियामा छायान्कन गरिएको उक्त गीतमा हाइ फाइभ कृउको डान्स रहेको छ । नविन रावलको संगीत रहेको यस गीतमा मिलन बिस्टको सब्द रहेको छ ।

सैलेश हमाल, रे, शर्मा, गौरव घिमिरेले कोरियोग्राफी गरेका छन र शैलेश हमाल, सब्बु बास्तोला, गौरव घिमिरे, रे शर्मा, निस्चल खड्का, अन्जु भन्डारी को अभिनय रहेको छ भने गीतलाई सबिन किशोर मैनालीले निर्देसन गरेका छन ।








