अभिनेत्री आना शर्मा अहिले प्रेममा छिन् । उनी सोनम शेर्पाा नाम गरेका यूवकको प्रेममा छिन् । अभिनेत्री आनाले आजको प्रेम दिवस आफ्नो विशेष मान्छे सोनमसँग विशेष रुपमा मनाएकी छिन् । आनाले आफ्ना लागि त सधै नै प्रेम दिवसको नै महशुश हुने पनि लेखेकी छिन् ।

तर, आनाले आफ्नो प्रेम दिवसको दिनमा प्रेमीसँग चुम्बन गरेको फोटो राखेकी छिन् । ब्ल्याक एन्ड ह्वाइटमा राखिएको फोटोमा दुबैको अनुहार स्पष्ट चिनिएको भने छैन । तर, आनाले प्रेमीलाई चुम्बन गर्दै सधै भरका लागि यो प्रेम भनेर उल्लेख गरेकी छिन् ।

For More videos Log on to Mazzako TV