श्रृष्टी श्रेष्ठलाई नेपाली फिल्म क्षेत्रमा अभागी हिरोइन भन्न सकिन्छ । मिस नेपाल हुँदा पाएको चर्चा उनले अहिले सम्हाल्न नसकेको अवस्था हो । श्रृष्टीलाई सिनेमाको पर्दामा निर्देशकले बोल्ड पनि बनाउन सकेका छैनन् ।

श्रृष्टीले पनि सिनेमामा आफू सुहाउँदो भूमिका प्रस्तुत गर्न नसकेको अवस्था हो । तर, श्रृष्टीलाई फिल्ममा देखाउन नसकेको हट अवतार सामाजिक संजालमा देखाउने भूत चलेको छ । उनी अहिले सामाजिक संजालमा विकिनी, छाती खुलेका पहिरनमा देखिएकी छिन् ।

अभिनेता सौगात मल्लसँगको प्रेमले श्रृष्टीलाई करिअर भन्दा प्रेमको बारेमा सोच्ने बनाएको पक्का हो । यो जोडीले मासु भात सिनेमामा काम गर्ने पक्का भएको थियो । यो बाहेक उनले अरु सिनेमामा काम गर्न लागेको खबर छैन ।

For More videos Log on to Mazzako TV