फिल्म रातो गलबन्दीको छायांकन सुरु भएको छ । पूर्वमा विभिन्न रमणिय स्थानमा यो सिनेमाको छायांकन सुरु भएको हो । सिनेमाको मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता तथा संगीतकार कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ ।

सिनेमामा वुद्दि तामाङ, रमेश वुढाथोकी लगायतका कलाकारलाई पनि देख्न सकिनेछ । यो सिनेमाले शहर र गाउँको माहोललाई फिल्ममा देखाउनेछ । सिनेमामा नवराज लम्साल, हिमाल कडेरिया र दुर्गा बस्नेतको लगानी रहने बताइएको छ । सिनेमामा किरण माइकलको कथा रहेको
सिनेनमालाई मनिष थापाले निर्देशन गर्दैछन् । रातो गलबन्दीमा पहिलो पटक कोशिश र केकीले रोमान्स गर्न लागेका हुन् । सिनेमामो घोषणा उर्लाबारीमा गरिएको हो ।

For More videos Log on to Mazzako TV