एक वेवसाइटले गरेको एसियाकै सय जना ह्यान्डसमहरुको सूचीको पहिलो स्थानमा नायक आकाश श्रेष्ठले लिडिङ गरिरहेका छन् । एसियाका विभिन्न सय जना यूवाहरुलाई राखेर उक्त अनलाइनले भोटिङका लागि आग्रह गरेको छ ।

पाइनोपावर नाम गरेको अनलाइनले विश्वकै सय पुरुषलाई समावेश गरि फ्यानलाई भोट गर्ने भनेको हो । जनवरी २३ सम्म फ्यानहरुले भोट गर्न सक्नेछन् । जसमा अभिनेता आकाश श्रेष्ठलाई नेपालबाट समावेश गरिएको छ ।

आकाशले अरु प्रतिस्पर्धीलाई ठूलै मार्जिनले लिड गरिरहेका छन् । आकाश श्रेष्ठका फ्यानहरुले उनलाई भोट गर्नका लागि खुलेरै अपिल गरिरहेका छन् । यो पोल जितेमा के हुनेछ भन्ने खुलाइएको छैन ।

For More videos Log on to Mazzako TV