अभिनेत्री नम्रता सापकोटाले फिल्म सभर लभमा प्रशस्त बेडसिन दिएकी छिन् । हुनत, अहिले बेडसिनलाई ठूलो कुराको रुपमा हेर्नु हुदैन । तर, पनि नम्रता सापकोटाले दिएको बेडसिनले अब उनको चर्चा हुन थाल्नेछ ।

नम्रता आफूलाई बेडसिनको बारेमा पहिले नै कथा पढ्दा थाहा भएको बताउँछिन् । तर, आफूलाई कुनै पनि काम गर्नका लागि कदापी डर नलाग्ने भएकाले पनि आफूले यो सिनेमामा काम गरेको उनले बताइन् । उनले, आफूलाई कुनै पनि सिनेमा खेलेर स्टार भन्दा पनि कलाकार हुनु रहेको उनले बताइन् ।

सिनेमामा उनले अभिनेता आशिष पियासँग थुप्रै सिन दिएकी छिन् । नम्रताले सिनेमामा सुस्मिताको भूमिकामा काम गरेकी छिन् । यो सिनेमा आफ्ना लागि विशेष हुने उनको भनाई छ ।

For More videos Log on to Mazzako TV