अभिनेता पल शाहले छोटो अवधीमा संझौता गरेको सिनेमा हो, विर विक्रम २ । यो सिनेमा आकाश श्रेष्ठले छाडेपछि पलले अकस्मात संझौता गरेका थिए । पलले यो सिनेमालाई अकस्मात किन स्विकार गरे भन्ने चर्चा पनि चलेको थियो ।

अभिनेता पल शाहले भने कथावस्तु राम्रो रहेकाले यो सिनेमामा काम गरेको बताएका छन् । सिनेमामा समावेश पिरतीको मिठो तिर्सना बोलको गीतको भिडियो आज रिलिज भएको छ । रिलिज कार्यक्रममा पलले सिनेमामा काम गर्नुको कारण खुलाएका थिए ।

उनले आफूलाई शत्रु गतेपछि राम्रो कथाको अफर नै नआएको सुनाएका छन् । विर विक्रम २ को कथा भने मनपरेकाले गरेको उनले बताए ।

For More videos Log on to Mazzako TV