शिल्पा के छविसँग असन्तुष्ट छिन् ?
सिने बृत्तमा अभिनेत्री शिल्पा पोखरेल निर्माता छविराज ओझासँग असन्तुष्ट रहेको खबर बाहिरिन थालेको छ । शिल्पा पोखरेल छविसँग असन्तुष्ट हुनुको कारण उनको काम गराई हो । छविले मंगलम सिनेमापछि नयाँ सिनेमा घोषणा गर्न सकेका छ्रैनन् ।

शिल्पाले पनि बाहिरी ब्यानरमा राम्रो कथा भएका सिनेमामा काम गर्न पाएकी छैनन् । यसको पछि शिल्पा छविको हात संझन्छिन् । शिल्पालाई नसोधी छविले राम्रो कथा र ब्यानरका सिनेमा पनि हुदैन भन्ने गरेको खबर बाहिरिएको हो ।
यहि कुराले गर्दा राम्रो सिनेमा गर्न नपाएको शिल्पाको वुझाई छ । शिल्पा यो कुरामा छविसँग रिसाएकी छिन् । शिल्पालाई केही ब्यानरमा एक्सन सिनेमा मात्र गरेको देख्न पाइन्छ ।








