नेपाली चलचित्र ‘शुभलभ’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा यसका मुख्य कलाकार हरिहर अधिकारी र कृष्टिन पौडेललाई देखाइएको छ । यहि चलचित्रबाट हरिहर र कृष्टिनले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् ।

चैत्र १५ गतेबाट रिलिज मिती तोकिएको चलचित्र मा सन्तोष बाबु लोहनीले निर्देशन र धर्मराज शर्माको लगानी रहेकोछ । सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका यस चलचित्र मा देख्न सकिन्छ ।

हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत,मा बनेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराइको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

For More videos Log on to Mazzako TV