आरोपको एक्सिडेन्ट् भयो दिल (भिडियो)
दिलासा क्रीयसन को ब्यानर मा अमर ओलिको निर्देशनमा बनेको नेपाली चलचित्र “आरोप ”को “एक्सिडेन्ट् भयो दिल यो” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश पायल राई र नित्या शिवाको आवाज रहेको छ ।

माघ ११ मा प्रद्शन तोकिएको चलचित्रको कथा लेखन लक्ष्मण सुवेदीले गरेका छन । बिजय पाठक र दिनेस राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राई को नृत्य ,सानू कुमार महर्जन को द्वन्द एस के अधिकारी र गणेश चौधरी को संगीत ,नित्याशिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेल को आवाज साहिल खानको सम्पादन मा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्दव गीरी र्, प्रेम खड्का को अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV