पुस २० गते रिलिज मिती तोकिएको नेपाली चलचित्र ‘जय श्री दाम’को ट्रेलर सार्बजनिक गरिएको छ । बिप्लोप उप्रेतीको निर्देशनमा बनेको फिल्ममा अमृत ढुङ्गाना, जेबिका कार्की, प्रमोद अग्रहरि, बिनोद न्यौपाने, राजन खतिवडा, बिष्णु सापकोटा लगाएत कलाकारको मुख्य भूमिका रहेको छ ।

पृथ्बी उप्रेति र मनोज उप्रेती यस फिल्मका कार्यकारी निर्माता हुन् भने मित्र गुरुङ र रबिन आचार्य सहा निर्मातको रुपमा छन् । चलचित्र लाई रबिन आचार्य ले खिचेका हुन् ।  फिल्ममा बिप्लोप उप्रेती र अमरदिप सापकोटाको स्क्रीन प्ले रहेको छ ।

 

For More videos Log on to Mazzako TV