अभिनेत्री बेनिशा हमालले यो बर्ष २ वटा अवार्ड जितेकी छिन् । उनले पहिलो अवार्ड एनफएडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा जितेकी थिइन् । फिल्म ब्लाइन्ड रक्सबाट उनले यो अवार्ड पाएकी हुन् । यो फिल्म हलमा खासै चलेको थिएन । बेनिशाको कामको दर्शकले खासै मुल्यांकन नै गरेनन् । बेनिशाले यो बर्षको दोश्रो अवार्ड पनि जितेकी छिन् ।

उनले फिल्म ब्लाइन्ड रक्सबाट नै अर्को अवार्ड पाइन् । उनले पाएको अवार्ड कामना फिल्ममा हो । देशका अन्य व्यस्त र चर्चित अभिनेत्रीलाई पछि पारेर वेनिशाले अवार्ड पाइन् । बेनिशाले २ वटा अवार्ड जितेकी छिन् । तर, वेनिशाले अवार्ड पाएपनि उनको मुल्यांकन भने भएन । वेनिशालाई नयाँ सिनेमाबाट अफर आएको छैन । ब्लाइन्ड रक्सकै निर्देशक मिलन चाम्सले पनि उनलाई नयाँ सिनेमामा काम गराउने संभावना छैन ।

वेनिशाले अवार्ड जितेर यसबाट आफ्नो करिअरलाई फाइदा लिन सक्छिन् या सक्दिनन् त्यो तत्काल भन्न सकिदैन । तर, अवार्ड जितेकी वेनिशालाई किन निर्माताले लगानी गर्न रुचाएका छैनन् ।

For More videos Log on to Mazzako TV