सृष्टि र मौसम को प्रेम पत्र (भिडियो)
संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो । रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन । गीत निकै सुन्दर बनेको छ ।

गीतमा बालापनको याद समेत दिलाइएको छ । गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् । उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् । भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो । म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन , बिकास दाहालको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV








