आशिकाले डुबाइन् एक करोड
फिल्म सुश्री आफैले बनाएर आफै खेलेकी थिइनन् आशिकाले । आशिकाले यो सिनेमामा आफै खेलेपनि उनको अभिनयको चर्चा भने भएन । सिनेमामा आउनु अगाडि धेरैले उनलाई एन्जिलिना जोली समेत भन्न भ्याएका थिए । आशिका आफूले पनि आफूलाई त्यो सोच्ने गर्थिन् । तर, आशिकाले भने यो सिनेमा बनाएर १ करोड भन्दा बढी डुबाइन् ।

आर्यन सिग्देललाइ हिरो बनाएर आशिकाले आफै यो सिनेमा बनाएकी थिइन् । उनले सिनेमामा हिरोइन बन्ने रहर पनि पुरा गरेकी थिइन् । जर्मनमा बस्दै आएकी आशिकाले यो सिनेमामा १ करोड डुबाएपनि अब वुझेर मात्र सिनेमा बनाउने बताएकी छिन् ।
उनले सिनेमा निर्माण गरेर असफल हुँदा आफू धेरै नै तनावमा परेको समेत बताएकी छिन् । नेपाली सिनेमाको बजार बाहिर हल्ला गरे जस्तो नभएको उनको भनाई छ ।
For More videos Log on to Mazzako TV







