मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले मिस वर्ल्डको प्रतिस्प्रधाको लागी चिनमा छिन् । सन् २०१८ डिसेम्बर ८ मा हुन लागेको उक्त इभेन्ट मा बिस्वका १२१ देश का सुन्दरी हरु भाग लिदै छन् ।

त्यहाँं उपस्थित धेरै लाई श्रृंखलाले आफ्नो प्रभाब छोड्न सफल भएकी छिन् । उनले त्यहाँ आएका सुन्दरी हरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता काम पनि गरेकी छिन् ।

देश झाल्किने बिभिन्न प्रस्तुती दिइरहेकी श्रृंखला अहिले भोटिङमा टप एक नम्मबरमा रहेकी छिन् । अन्य देशकाले समेत सपोर्ट गरेको र श्रृंखला स्वंमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वर्ल्ड को दाबेदार मानिएको छ ।

 

श्रृंखला माइ भोटिङ गर्न का लागि निम्न बिधी अपनाउन सकिन्छ –

१)मोब्स्टर (MOBSTAR) नामक एप डाउनलोड गर्ने
२)कुनै पनि समाजिक सन्जाल एकाउन्ट बाट लग इन गर्ने
३)अङ्रेजिमा श्रृंखला खतिवडा ( SHRINKHALA KHATIWADA) सर्च गर्ने
४) त्यहाँ फलो बटन हुन्छ त्यो थिच्ने
५) देब्रे देखी दाहिने सम्म दबाउने
६) सही किसिम को कमेन्ट गर्ने ( कमेन्ट पनि भोटमा गणना हुन्छ )
७) जती सक्दो सेयर गर्ने

 

 

For More videos Log on to Mazzako TV