विराजलाई फेरिएका दर्शक वुझ्न कति सजिलो ?
अभिनेता विराज भट्टको क्रेज पहिलेको जस्तो अहिले छैन । मल्टिप्लेक्सका दर्शकले त उनलाई खासै चिन्दैनन् पनि होला । सिंगल हलका दर्शकमाझ उनको क्रेज अलिअली बचेको छ ।

विराजले जय परशुराम असफल भएपछि पनि आफूलाई दर्शकले विर्सिएका होलान् भन्ने वुझे होलान् । उनै, विराजले आफै सिनेमा निर्देशन र अभिनय गर्दैछन् । उनले बनाउन लागेको सिनेमाको नाम साङ्लो राखिएको छ । यो सिनेमा बनाउन र रिलिज गर्न उनलाई त्यती सजिलो छैन ।

किनकी, विराजले आफ्ना दर्शक तीनै पुराना हुन् भनेर सोही अनुसारको कथा तयार पारे भने पक्कै पनि उनलाई गाह्रो पर्नेछ । तर, उनले दर्शकको टेष्ट वुझ्न आवश्यक छ । के उनी यसमा सफल होलान् ?
For More videos Log on to Mazzako TV








