विर विक्रम सिनेमा हिट हुनुको पछाडि यसको कथावस्तु त छदै थियो । साथमा यसका मुख्य कलाकार दयाहाङ राई र अनुप विक्रम शाही पनि थिए । यी दुइलाई विर र विक्रमको भूमिकामा दर्शकले देखेका थिए । तर, यो सिनेमाका निर्देशक मिलन चाम्स विर विक्रम २ को तयारीमा छन् । यो सिनेमाको छायांकन तिहारपछि सुरु हुनेछ ।
सिनेमाको छायांकन सुरु हुने तयारी गर्दै गर्दा यो फिल्ममा दया र अनुप नहुने वुझिन्छ ।


सिनेमामा आकाश श्रेष्ठ, बर्षा सिवाकोटी, नाजिर हुसेन लगायतका कलाकारको त मुख्य भूमिका छ । तर, फिल्ममा दया र अनुप नहुने खबर बाहिरिएको छ ।
सिनेमाको भोली घोषणा हुँदैछ । यसैले पनि कलाकार को हुने भन्ने भोली सार्वजनिक होला । तर, दया र अनुप विनाको विर विक्रम २ बन्यो भने त्या दर्शकलाई कतै खल्लो त हुँदैन ?

For More videos Log on to Mazzako TV