रिलिज भएको ७ दिनमा फिल्म छक्का पन्जा ३ सर्वाधिक कमाई गर्ने नेपाली फिल्म बन्न सफल भएको छ । यो सिनेमाले रिलिजको  ७ औ दिनमा छक्का पन्जाले बनाएको  ६ करोडको रेकर्ड ब्रेक गरेको छ । योसँगै छक्का पन्जा ३ सर्वाधिक कमाई गर्ने नेपाली फिल्म मात्र बनेको छैन, नेपाली फिल्ममा नयाँ इतिहास पनि कोरेको छ ।


छक्का पन्जा ३ ले सत्रौ दिनमा १६ करोड २ लाख बढीको कलेक्शन गरेको यसको निर्माण टिमले बताएको छ । फिल्मका निर्माता दिपकराज गिरी, निर्देशक दीपाश्री निरौलाले पनि यो पुस्टी गरेका गरेका छन् । उनिहरुले सबैको मायाले यो संभव भएको बताएका छन्। यसपटक विषयबस्तु पावरफुल भएकाले पनि सिनेमाको व्यापार राम्रो भएको हो ।
फुलपातीको दिन जय भोले सिनेमा रिलिज भएपनि त्यो सिनेमाले यो सिनेमाको व्यापारलाई कुनै असर गरेन ।
छक्का पन्जा ३ ले २० करोड माथिको लाइफ टाइम कलेक्शन गर्ने अड्कल लगाइएको छ। योसँगै छक्का पन्जा ३ नेपाली फिल्ममै ब्लकबस्टर सिनेमा बन्न सफल भएको छ।

For More videos Log on to Mazzako TV