राजेश हमालको दशैंको टिका आजबाट मात्रै शुरु (फोटो फिचर)
महानायक राजेश हमालले आजबाट मात्रै दशैंको टिका लगाउन शुरु गरेका छन् । दशैंको टिकाको दिन आफ्नी आमा रेणु हमालको तिथि पर्ने भएकाले उनले सधै दशैंमा टिकाको भोलिपल्टबाट मात्रै टिका लगाउदै आएका छन् ।
हमालले श्रीमती मधु भट्टराई सहित आफन्तहरुलाई टिका लगाईदिए भने मान्यवरहरुबाट टिका ग्रहण समेत गरेका छन् । हेरौं राजेश हमालको दशैं तस्विरमा:-

















