सविन प्रियासनले आफ्नो जीवनीमा पुस्तक लेखिरहेको कुरालाई अभिनेत्री नम्रता श्रेष्ठले अस्विकार गरेकी छिन् । नम्रताको भिडियो काण्डपछिको घटनाक्रमलाई पुस्तकमा उतार्न लागेको सविनले बताउँदै आएका छन् । तर, नम्रताले भने आफूसँग कुनै सल्लाहा नै नगरि लेखकले पुस्तक लेखेकाले छाप्ने अनुमति नदिएको बताएकी छिन् ।

नम्रताले लेखकले पुस्तक लेखेपछि आफूलाई भेट्न आएको भन्दै कुनै सल्लाहा नगरी लेखेकाले छाप्न अनुमती नदिएको बताइन् । यदि, आफ्नो अनुमती बेगर नै पुस्तक बजारमा आएको खण्डमा त्यो कानुन विपरित हुने नम्रताले बताएकी छिन् ।

अश्लिल भिडियो काण्डपछि नम्रताले भोगेका दैनिकी, उनका संघर्ष र फेरि माथि उठ्नका लागि देखाएको आत्मबललाई पुस्तकमा उतारेको लेखकले बताउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV