गायक कृष्ण पाण्डेको ‘भौतारिदै’ बोलको गीत सार्बजनिक भएको छ । लामो समयदेखी साङीतिक क्षेत्रमा सकृय गायक कुशल सन्चारकर्मी पनि हुन । यस गीतमा इन्जिनियर सागर खरेलको सब्द रहेको छ भने गीतमा गायक स्वयम कै संगीत रहेको छ ।बिभिन्न चलचित्रमा सहायक निर्देशन गर्दै आउनुभएका निर्देशक आशिष नेपालको पहिलो म्युजिक भिडियो निर्देसन रहेको छ । गीतमा बिकाश लामिछाने र इशा नेपालको अभिनय रहेको छ । यस गीतलाई बासु न्यौपाने ले क्यामरामा कैद गरेका हुन भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । उक्त गीतलाई गोदावरी लगायत काठमाडौंको रमणिय ठाउमा छायान्कन गरिएको हो । उक्त गीत लाई तलको लिन्कमा क्लिक गरेर हेर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV