गायक शिब थापा मगरको आवाजमा रहेको “पार्वती”गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । यस गीतमा शब्द तथा संगीत पनि स्वयम शिब थापा मगरकै रहेको छ।

रक डान्स मेलोडीको यो गितमा बुगी वुगीको सुपर डान्सर रबिन भुजेलको प्रतुती तथा अभिनय रहेको छ। साथै ममता र अलिशा राईको पनि अभिनय रहेको छ। यस गितमा एरेन्ज भने देवेन्द्र नेवाको रहेको छ त्यसै गरी यस गीतमा छयांकन तथा सम्पादन ओम प्रसाईको रहेको छ भने मेकपमा बिमला तामाङले साथ दिइएकि छिन ।

कोरियोग्राफर मा रिज्यान श्रेष्ठ को रहेको छ । म्युजिक हाईलाईट बाट बजार ब्याबस्थान गरेको यस गीतको म्युजिक भिडियो नेपालको हट डान्सर तथा कोरियोग्राफर मेघना मगरले निर्देशन गरेकी छिन।

For More videos Log on to Mazzako TV