चर्चित गायक युवराज चौलागाईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज स्वम र अनुष्का पाठकको स्वर रहेको ‘फुलेको वैंश’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा युवराज चौलागाई, अनुष्का पाठक र प्रतिभा दवाडी फिचरिङ्ग छन् ।

राजन इसानको शब्द रहेको गीतमा युवराज आफैले संगीत भरेका छन् । गीतमा किशोर थापाले मिक्सिङ्ग गरेका छन् । गीतार बजाएर विकाशले साथ दिएका छन् भने तबला बजाएर प्रमोद उपध्यायले साथ दिएका छन् । भुषण दाहालले निर्देशन गरेको गीतमा सुनिल थापाले कोरियोग्राफी गरेको छन् । धिरज जंग शाहले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV