समुन्द्रले प्रतापको स्वरमा स्वर मिलाएर यसरि गाए गीत
पत्रकार ऋषि धमला पत्नी एलिजा गौतमको मुख्य अभीनय र निर्माण रहेको चलचित्र अनुरागको “तिम्रो स्वरमा” बोलको गीत सार्वजनिक गरिएको छ । यस गीतमा समुन्द्र पण्डितलाई फिचर गरिएको छ। प्रताप दासले स्वर दिएको यस गीतमा सरोज पोखरेलले संगीत दिएका छन् । गीतको शब्द निर्देशक सत्यराज एसआरसीलेनै लेखेका हुन् । संगीत संमायोजन उदयराज पौडेलको रहेको छ । यो गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

चलचित्रको गीतमा कोरियोग्राफी विक्रम स्वर र प्रविण सिंहले गरेका छन् । छायाँकन रामकुमार केसीको रहेको छ ।
चलचित्र अनुराग बाट एलिजा गौतम र समुन्द्र पण्डित पहिलो पल्ट सिने जगतमा पाईला टेक्दै छन् ।
एलिजा गौतम र समुन्द्र पन्डित सँगको मज्जाको-गफ (भिडियो)
For More videos Log on to Mazzako TV







