कलाकारको अर्थ, फिल्म वा टीभीको पर्दामा काम गर्नु मात्र होइन । समाजका लागि पनि उच्च योगदान गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका हाँस्य कलाकार हुन् सिताराम कट्टेल ।


‘मेरी बास्सै’ सिरियलबाट एकाएक उदाएर सिताराम अहिले समाजसेवाका कारण चर्चित छन् । ३ वटा एकिकृत नमुना बस्ती निर्माण होस् या बाढी पहिरोमा परेकाका लागि उद्धार नै किन नहोस् । त्यस्तै अस्पालको मर्मत सम्मारको कार्य । सितारामले दिनरात नभनी काम गरेका छन् ।


३ वटा एकिकृत नमुना बस्ती बनाउँदै गर्दा उनी विश्वभर रहेका नेपालीको हाइहाइ भैसकेका थिए । केही महिना अगाडि नेपालको पूर्वी भेगमा गएको बाढीको समयमा आफै पुगेर उनले प्रभावितको सेवा गरेका थिए । त्यसले पनि उनलाइ सबैको प्रिय बनायो ।


उनै सिताराम आज आफ्नो जन्मदिन मनाउँदैछन् । सितारामलाई सिरियलबाट एकाएक उदाएर सिताराम अहिले समाजसेवाका कारण चर्चित छन् ।
३ वटा एकिकृत नमुना बस्ती बनाउँदै गर्दा उनी विश्वभर रहेका नेपालीको हाइहाइ भैसकेका थिए । त्यस्तै नेपालको पूर्वी भेगमा गएको बाढीको समयमा आफै पुगेर उनले प्रभावितको सेवा गरेका थिए । त्यसले पनि उनलाइ सबैको प्रिय बनायो ।

      

For More videos Log on to Mazzako TV