कृष्णभक्त राईको नयाँ एल्बम सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी एल्वम ‘सुन पियारी’ मा समाबेस शिर्ष गीतको भिडियो रिलिज गरिएको हो ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र गीतकार तथा फिल्मको पोस्टर डिजाईनर सुन्दर श्रेष्ठको उपस्थिती रहेको थियो । रिलिज गरिएको उक्त गीतमा आशा राईको शब्द र कृष्णभक्त राईको स्वर तथा संगीत रहेको छ ।

माधवराज खरेलको निर्देशनमा बनेको यो गीतको भिडियोमा राजन थापाको सम्पादन, रेशम दर्लामीको छायांकन रहेको छ, भने समिर लामा, बिन्दु कोईराला, रबि ढुंगेल र अस्मिरा लामाले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV