कहिले सकिएला आँचल र पूजाको वार ?
नेपाली फिल्ममा कलाकारको वार नौलो त होइन । तर, नौलो नभएपनि संचारमाध्यममा वारका खबर धेरै आउँदा कलाकारलाई फाइदा भने हुँदैन । अभिनेत्री पूजा शर्मा र आँचल शर्माविचको वारले पनि अहिले यस्तै रुप लिइरहेको छ ।

आँचल र पूजाविच बोलचाल नै छैन । ५ दिन जापान पुगेर फर्कदा पनि उनीहरुको सम्बन्धमा कुनै सुधार आएको छैन । बरु, एक अर्कासँग तर्किने बानीको विकास भएको छ । आँचल र पूजा जापान जाँदा विमानस्थलमा एक अर्कासँग तर्किए ।
हाइ हेल्लो गर्न पनि चाहेनन् । आज उनीहरु जापानबाट फर्कदा पनि अवस्था त्यस्तै देखियो । आखिर, आँचल र पूजाको यो वार कहिले सकिएला ?
For More videos Log on to Mazzako TV








