यस्तो रहेछ जसिता र प्रदिपको सम्बन्ध
लिलिबिली सिनेमामा एकसाथ काम गरेपछि अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको सम्बन्धको बिषयमा खुबै रुमर चल्यो । जसिता र प्रदिप गहिरो प्रेममा रहेको खुलासा लिलिबिलीका निर्देशक मिलन चाम्सले नै गरिदिए । तर, प्रदिपले भने आफूहरुविच प्रेम सम्बन्ध नभएको बताइन् ।

सोमबार कुमारी हलमा फिल्म रोज हेर्न पुगेकी जसिताले आफू र प्रदिपविच प्रेम सम्बन्ध नरहेको बताइन् । उनले प्रदिपको कामको तारिफ गर्दै आफू उनको शुभचिन्तक मात्र भएको बताएकी थिइन् । जसिताले प्रदिपसँग फेरि सिनेमा लभ स्टेशनमा काम गर्न पाउँदा खुशी लागेको पनि बताइन् । प्रदिप र जसिताले रुमरलाई धेरै प्रचार नगरिदिन आग्रह पनि गरेका छन् ।
For More videos Log on to Mazzako TV








