प्रकृती श्रेष्ठ (‘हनी बनी’ गर्ल ) का १० मज्जाका पोज, भिडियो
प्रकृती श्रेष्ठ एक जमाना को चर्चित मोडल हुन् । उनले खेलेका म्युजिक भिडियो मध्ये ‘हनी बनी’, ‘को होला त्यो’, ’जुनि भरीलाई’, ‘पुनार्जन्म’ लगायत भिडियो निकै चर्चित रहे । प्राय पल शाहसँग म्युजिक भिडियोमा उनको जोडी निकै रुचाइयो । तर प्रकृती अहिले विवाह गरेर अष्ट्रेलियामा छिन् ।
उनले सुदिप न्यौपानेसँग विवाह गरि करीब ४ बर्ष अघी अष्ट्रेलिया गएकी हुन् ।हरेक बर्ष जसो नेपाल आउने जाने भएता पनि उनले नेपाली मनोरन्जन जगत ( म्युजिक भिडियो , चलचित्र क्षेत्र ) मा पछिल्लो समय काम गरेकी छैनन् ।
यस पटक पनि २ हप्ताको लागी नेपाल आएकी प्रकृती श्रेष्ठ लाई मज्जाको टिभी टिम उनको माइती घर भक्तपुरमा भेट्न गएको थियो । त्यसै क्रममा उनले कुन र कस्तो प्रोजेक्ट बाट नेपाली सिने जगतमा पुनारागमन गर्ने सोंच बनाएकी छिन् ? र साथमा यस ४–५ बर्ष बिच को तिता मिठा र मज्जाका कुरा हरु पनि उनले सेयर गरेकी छिन् ।
For More videos Log on to Mazzako TV