फिल्म रोजमा अभिनेत्री परमिता आरएल राणाका लागि मर्छु र नपाए मार्छु भन्ने प्रेमी छन्, प्रदिप खड्का । प्रदिपले यो सिनेमामा उनलाई नपाएपछि उनलाई नै हत्या गरेको देखाइएको छ ।

तर, रियल लाइफमा परमिताका लागि मर्छु र मार्छु भनेर आउने कोही छन् कि छैनन् होला । पत्रकारको यो प्रश्नमा परमिता हाँसिन् । यसपछि, उनले भनिन्, थिए कुनै बोला । परमिताले थिए कुनै बोला भन्दा पत्रकारले फेरि भने, थिए कि खोसे ? यसमा भने परमिता फेरि हाँसिन् ।

परमिताले पूर्व प्रेमी आयुष्मान देशराज जोशीप्रति इङ्गीत गर्र्दै यो जवाफ दिन खोजेको वुझ्न सकिन्छ ।

For More videos Log on to Mazzako TV