गायक भरत सिटौलाले आफ्नो नयाँ म्युजिक भिडियो लिएर आएका छन् । द फोटो सङ बोलको गीतमा स्वर संगीत र शब्द संयोजन भरत सिटौला स्वयमकै छ भने मोहित मुनालको म्युजिक एरेन्जमेन्ट, अराज केशभको र्याप, सागर पान्डेको रेकर्डिङ्, किशान श्रेष्ठको मिक्सिङ रहेको छ ।


यस म्युजिक भिडियोमा एलिसा राई र राजु ज्ञाबकले मोडेलिङ गरेका छन् भने भिडियोलाई नितीन चन्दले डाइरेक्सन गरेका हुन् । गायक सिटौला स्वयमकै अफिसियल युट्युब च्यानलबाट गीतको सार्बजनिक गरिएको हो ।

For More videos Log on to Mazzako TV