बर्षासँग मेरो सम्बन्ध राम्रो छः बर्षा राउत
२ वटा फिल्ममा अभिनेत्री बर्षा सिवाकोटीलाई रिप्लेस गरेपछि अभिनेत्री बर्षा राउत चर्चामा छिन् । बर्षा सिवाकोटी र बर्षा राउतविच फिल्म क्षेत्रमा दुश्मनी छ भन्ने चर्चा पनि चलेको छ ।

मेरो पैसा खोई र गोपीबाट बर्षा सिवाकोटीलाई रिप्लेस गरेपछि बर्षा राउत र बर्षा सिवाकोटीको दुश्मनी झनै छताछुल्ल भएको हो । तर, अभिनेत्री बर्षा राउतले भने आफू र बर्षा सिवाकोटीविच कुनै दुश्मनी नरहेको बताइन् । उनले, आफूलाई बर्षा सिवाकोटीलाई मन नपरेको कथा मन पर्नै नहुने भन्ने नरहेको सुनाइन् ।
फिल्मबाट विस्थापित गर्ने वित्तिकै सम्बन्ध नराम्रो रहेको वुझ्न नहुने उनको भनाई छ । अब, अर्को फिल्ममा पनि यस्तै घटना भयो भने फेरि मिडियामा खबर आउने उनको भनाई थियो ।
For More videos Log on to Mazzako TV







