अभिनेत्री आँचल शर्माले घुमाउरो पारामा अभिनेत्री पूजा शर्मालाई व्यङ्ग्य गरेको एउटा स्टाटस हटाएकी छिन् । पूजाले केही दिन अगाडि चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको नाममा पत्र लेख्दै उनलाई केही आरोप लगाएकी थिइन् ।

आँचलले पूजाको त्यो शैलीको आलोचना गर्दै स्टाटस लेखेकी थिइन् । रुदै रुदै लगानी गर्ने र कलाकारिता पनि गर्नेलाई के भनौ र खोई भन्दै आँचलले स्टाटस लेखेकी थिइन् । तर, आँचलको यो स्टाटसमा धेरै नकारात्मक कमेन्ट आएका थिए ।

जसकाकारण, आँचलले यो स्टाटस हटाएकी छन् । आँचल र पूजाको सम्बन्ध यो स्टाटसका कारण अझै धमिलो बनेको छ ।

For More videos Log on to Mazzako TV