यक मुसङ्ग तामाङको ‘नक्कली कान्छिले’ बोल रहेको गीत सार्बजनिक भएको छ । भिमफेदी गाइज र कृस्टिना थापाको अभिनय रहेको गीत लाई रोशन थापाले संगीत गरेका हुन । बिद्या राज शिवाकोती र अमृत घोले लामाको सब्दले सजिएको गीत ए. जि. एल. इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । भिडियो लाई पवन सुस्लिङले सम्पादन र कलर गरेका हुन भने निर्मल लामाले निर्देसन गरेका छन । गीत लाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV