झापाली गायक भीमको ‘ठुम्का लगाउन’ सार्वजनिक (भिडियो)
झापाली गायक भीम नेपालको ‘ठुम्का लगाउन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । झुमा निरौला र भीम नेपालको स्वरमा रहेको भीमकै शब्द र सङ्गीत, मित्रलाल अधिकारीको एरेञ्ज रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
कला मगर र प्रतिमा श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा प्रतिमा, हेमन्त, कला, टीका, वोवी, रियान्स, सिम्रनलगायतका कलाकारलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोलाई सचिन न्यौपानेले छायाँकन र सम्पादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV