गायिका पूजा सुनुवारको तीजको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा ल्याउँदै आएकी पूजाको ‘यो तीजमा माइत जाने हो’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फ सार्वजनिक भएको हो ।

गीतमा मैना सुनुवारको शब्द तथा आशा बुढाको संगीत र रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ । शेर शाउदको निर्देशन रहेको म्युजिक भिडियोलाई बिरेन्द्र महराले सम्पादन गरेका छन् । महेश महराले छायांकन गरेको गीतको भिडियोमा सम्झना लामा र साथिहरुले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV